डाइरेक्टरी

Romanized: daairektari, daairektaree, dairektaree, dairektarii

वर्णक्रमानुसार टेलिफोनको नाम, नम्बर लेखिएको वा छापिएको पुस्तिका; टेलिफोन निर्देशिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
वर्णक्रमानुसार टेलिफोनको नाम, नम्बर लेखिएको वा छापिएको पुस्तिका; टेलिफोन निर्देशिका।

सम्बन्धित शब्दहरू