टट्टरी

Romanized: tattaree, tattarii, tattari

ठट्टा; दिल्लगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ठट्टा; दिल्लगी।
२.
नभएको कुरा; झुटो व्यवहार।
३.
एक प्रकारको ढोलबाजा।

सम्बन्धित शब्दहरू