टट्टिनु
Romanized: tattinu
दिनभर भोकै पर्नु, भोक, प्यास, गर्मी आदिले पीडित हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
दिनभर भोकै पर्नु, भोक, प्यास, गर्मी आदिले पीडित हुनु।
२.
अप्ठेरो ठाउँमा बस्दा बस्दा उराठ लाग्नु।
३.
टाट पल्टनु।
४.
दुब्लाउनु।