टट्टी

Romanized: tattee, tattii, tatti

बाँस, नर्कटका चिर्पट आदिले बनाइएको पर्दा; बार; फरिको; टाटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत तटी]

१.
बाँस, नर्कटका चिर्पट आदिले बनाइएको पर्दा; बार; फरिको; टाटी।
२.
पाइखाना; चर्पी।
३.
मान्छेको मल; दिसा।

सम्बन्धित शब्दहरू