डाङ्ग्राका जुत्ता
Romanized: daanggraakaa juttaa, daanggraaka juttaa, daanggraakaa jutta, daanggrakaa juttaa
परिष्कृत नगरिएको छालाबाट बनेको कडा खालको जुत्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
परिष्कृत नगरिएको छालाबाट बनेको कडा खालको जुत्ता।