पलान्चोके जुत्ता

Romanized: palaanchoke juttaa, palaanchoke jutta, palanchoke juttaa, palaanchoke jutt

छालाकै धागाले सिइएको, पहेंलो रङको सावरजस्तो देखिने, फित्ता नलाइने र हिँड्दा चुइँकने, पलान्चोकका सार्कीहरूले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
छालाकै धागाले सिइएको, पहेंलो रङको सावरजस्तो देखिने, फित्ता नलाइने र हिँड्दा चुइँकने, पलान्चोकका सार्कीहरूले उत्पादन गरेको जुत्ता।

सम्बन्धित शब्दहरू