अङ्कुसे जुको

Romanized: angkuse juko, angkushe juko, ankushe juko, ankuse juko

मानिसको आन्द्रामा पाइने, मुख अड्कुसेजस्तो घुम्रिएको, गोलो, रातो रातो र खैरो खैरो रङको, रगत कम गराउने जुको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मानिसको आन्द्रामा पाइने, मुख अड्कुसेजस्तो घुम्रिएको, गोलो, रातो रातो र खैरो खैरो रङको, रगत कम गराउने जुको।

सम्बन्धित शब्दहरू