फित्ते जुका
Romanized: phitte jukaa, fitte jukaa, phitte juk, fitte juka
फित्ता जस्तै लामो तर टाउको सानो हुने, पुच्छरतिर ठुलो हुँदै गएको, जिउ थुप्रै खण्डमा विभाजित भएको र सो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
फित्ता जस्तै लामो तर टाउको सानो हुने, पुच्छरतिर ठुलो हुँदै गएको, जिउ थुप्रै खण्डमा विभाजित भएको र सो टुक्रिंदा अरू आफू जस्तै किरा तयार गर्न सक्ने परजीवी जुको।