के जाति

Romanized: ke jaati, ke jati, kejati, kejaati

चाहिएको नाम वा कामकुरो हेक्का नहुँदा भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [के+जाति]

1
चाहिएको नाम वा कामकुरो हेक्का नहुँदा भनिने शब्द।

सम्बन्धित शब्दहरू