डाडनी

Romanized: daadani, daadanee, dadanee, dadanii

जग्गाको बाली नकाटिँदैमा उब्जनीको अनुमान गरी कृषकलाई दिइने पेस्की वा अग्रिम मूल्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी दादन]

1
जग्गाको बाली नकाटिँदैमा उब्जनीको अनुमान गरी कृषकलाई दिइने पेस्की वा अग्रिम मूल्य।

सम्बन्धित शब्दहरू