डिँगनो

Romanized: dingano, dimgano

गाईवस्तु धपाउन गोठालाले हातमा लिने लौरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [डिँगो+नु]

१.
गाईवस्तु धपाउन गोठालाले हातमा लिने लौरो।
२.
पशुलाई गाली गर्दा भनिने शब्द।

सम्बन्धित शब्दहरू