डिंगनु

Romanized: dinganu, dingganu, dimganu

गाईबस्तु धपाउनका निम्ति गोठालाले हातमा लिने लौरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [डिंगो+नु]

1
गाईबस्तु धपाउनका निम्ति गोठालाले हातमा लिने लौरो।

सम्बन्धित शब्दहरू