डिंगो
Romanized: dingo, dinggo, dimgo
गाईगोरुलाई झोकले वा माया गरेर भनिने शब्द; डिङो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [डिङ्गर+ओ]
१.
गाईगोरुलाई झोकले वा माया गरेर भनिने शब्द; डिङो।
२.
जवान अवस्थाको गाई वा गोरु; बस्तुभाउ।
३.
मरेको जन्तुको सिनु।
४.
(विशेषण)
काम छलेर ठगीठगी खान पल्केको सुकुलगुन्डो; लन्ठ।