डिँगो

Romanized: dingo, dimgo

गाईगोरुलाई झोकले वा माया गरेर भनिने शब्द; डिङो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [डिङ्गर+ओ]

१.
गाईगोरुलाई झोकले वा माया गरेर भनिने शब्द; डिङो।
२.
जवान गाई वा गोरु; वस्तुभाउ।
३.
मरेको जन्तुको सिनो।
४.
काम छली ठगेर खान पल्केको सुकुलगुन्डो; लट्ठक।

सम्बन्धित शब्दहरू