टाँगो
Romanized: taamgo, taango, tango, tamgo
टाँगो (taamgo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
टाँगो(१)
(नाम [प्राकृत टङ्गो])
१..
जग्गाजमिन आदि नाप्ने लामो निश्चित परिमाणको लट्ठी; लग्गा; लग्गी; टाङो।
२..
लामो घोचो; घारो।
३..
माछा मार्न टुप्पामा बल्छी अड्काइएको लामो लट्ठी।
टाँगो(२)
(नाम [संस्कृत टङ्क])
१..
फलाम आदि कडा धातुमा प्वाल पार्दा तल ओछ्याइने, बिचमा प्वाल भएको फलाम वा काठ आदिको उपकरण।