डिक्की

Romanized: dikkee, dikkii, dikki

मोटरको पछाडि वा दायाँबायाँ भागमा सामान राख्न बनाइएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
मोटरको पछाडि वा दायाँबायाँ भागमा सामान राख्न बनाइएको ठाउँ।

सम्बन्धित शब्दहरू