डिपो
Romanized: dipo
बिक्रीवितरण वा आपूर्तिका निम्ति कुनै सामान राखिने केन्द्र; गोदाम; भण्डार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
बिक्रीवितरण वा आपूर्तिका निम्ति कुनै सामान राखिने केन्द्र; गोदाम; भण्डार।
२.
सेनामा नयाँ जवानहरू भर्ती गर्ने र तालिम दिने ठाउँ।