डिम्मा
Romanized: dimmaa, dimm, dimma
मुड्कीको हनाइ, मुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ डिम्+मा]
१.
मुड्कीको हनाइ, मुक्क।
२.
कुटाइ; पिटाइ।