डिहुरार

Romanized: dihuraara, dihuraar, dihurar, dihurara

थारूहरूका घरभित्रको उत्तरपूर्वमा स्थापित देवस्थल (माटाको ठुलो भाँडो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [थारू]

1
थारूहरूका घरभित्रको उत्तरपूर्वमा स्थापित देवस्थल (माटाको ठुलो भाँडो)।

सम्बन्धित शब्दहरू