डुङ्गुर
Romanized: dunggura, dunggur, dungur, dungura
ठुलो थुप्रो; रास; डङ्गुर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत डुंगर]
१.
ठुलो थुप्रो; रास; डङ्गुर ।
२.
(विशेषण)
प्रशस्त, थुप्रो; धेरै।