डुन्डु
Romanized: dundu
लसुनका पोटीमा गहुँ घुसारी रोपेर उमारिने गहुँकै बोटजस्तो र लसुनको स्वाद आउने एक किसिमको साग; साँखुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत डुण्डुक]
1
लसुनका पोटीमा गहुँ घुसारी रोपेर उमारिने गहुँकै बोटजस्तो र लसुनको स्वाद आउने एक किसिमको साग; साँखुलो।