डुन्डी

Romanized: dundee, dundii, dundi

छालाले मढेको, ठोकेर बजाइने एक किसिमको बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत डुम्बई]

१.
छालाले मढेको, ठोकेर बजाइने एक किसिमको बाजा।
२.
त्यो बाजा बजाएर सर्वसाधारणलाई कुनै कुरा सूचित गर्ने काम।

सम्बन्धित शब्दहरू