घुन्डी
Romanized: ghundee, ghundii, ghundi
दम दिने र सुई मिलाउने घडीका एकापट्टिको सानो डल्लो पुर्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दम दिने र सुई मिलाउने घडीका एकापट्टिको सानो डल्लो पुर्जा।
२.
चर्खाको हातो; हतौडी; घुँडी।