डुबुल्क्याउनु
Romanized: dubulkyaaunu, dubulkyaunu
डुबुल्की मार्न लगाउनु; पानीमा चोपल्दै निकाल्दै गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
डुबुल्की मार्न लगाउनु; पानीमा चोपल्दै निकाल्दै गर्नु।