डुलाउनु Romanized: dulaaunu, dulaunu डुल्न लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश प्रेरणार्थक क्रिया 1 डुल्न लाउनु। प्रज्ञा नेपाली बृहत् शब्दकोश प्रेरणार्थक क्रिया [डुल्+आउ+नु] १. डुल्न लगाउनु; घुमाउनु। २. यताउति हिँडाउनु। सम्बन्धित शब्दहरू डुलाइ डुलाइनु उलाउ डुलाहा तलाउ पुलाउ हुलाउ डाकबोलाउ