डुलुवा वायु

Romanized: duluvaa vaayu, duluva vaayu, duluvaa vayu, duluvaa waayu

धामीहरूको भाषामा जताततै डुलेर हिँडने भूत, प्रेत र त्यसको कारण हुने रोग; लागो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
धामीहरूको भाषामा जताततै डुलेर हिँडने भूत, प्रेत र त्यसको कारण हुने रोग; लागो।

सम्बन्धित शब्दहरू