डुलुवा भूत

Romanized: duluvaa bhuta, duluvaa bhut, duluwaa bhuta, duluva bhut

डुलिरहने खालको र हिँडेका मानिसहरूउपर लाग्ने एक किसिमको कल्पित भूत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
डुलिरहने खालको र हिँडेका मानिसहरूउपर लाग्ने एक किसिमको कल्पित भूत।
२.
रन्डीबाज; गुन्डो।

सम्बन्धित शब्दहरू