हावा भर्नु
Romanized: haavaa bharnu, haava bharnu, havaa bharnu, haawaa bharnu
कसैलाई बढ्ता उक्साउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कसैलाई बढ्ता उक्साउनु।
२.
टायरमा हावा दिनु।