बाली भर्ना
Romanized: baali bharnaa, baali bharna, bali bharnaa, baali bharn
ना. राणाशासनमा पल्टनिया उच्च दर्जाका केही जवानहरूलाई तलबका रूपमा आयस्ता खान पाउने गरी दिइएको जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. राणाशासनमा पल्टनिया उच्च दर्जाका केही जवानहरूलाई तलबका रूपमा आयस्ता खान पाउने गरी दिइएको जग्गा।