सोधभर्ना

Romanized: sodhabharnaa, sodhabharn, shodhabharnaa, shodhabharna

पहिले लिएको रकम वा जिन्सी आदि पछि भर्ना गर्ने काम; लिएको बढी रकम, तलब, भत्ता आदिबाट कट्टा गरी हिसाब मिलाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सोध्+भर्ना]

1
पहिले लिएको रकम वा जिन्सी आदि पछि भर्ना गर्ने काम; लिएको बढी रकम, तलब, भत्ता आदिबाट कट्टा गरी हिसाब मिलाउने काम; सट्टाभर्ना।

सम्बन्धित शब्दहरू