शोधभर्ना

Romanized: shodhabharnaa, shodhabharna, sodhabharnaa, shodhabharn

कुनै विषय वा शीर्षकअन्तर्गत खर्च हुने रकम अर्कातिर खर्च गर्नुपर्दा पछि सो रकमान्तर भएको हिसाब पूरा गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै विषय वा शीर्षकअन्तर्गत खर्च हुने रकम अर्कातिर खर्च गर्नुपर्दा पछि सो रकमान्तर भएको हिसाब पूरा गर्ने काम; सट्टाभर्ना ।

सम्बन्धित शब्दहरू