बालीभर्ना

Romanized: baalibharnaa, baalibharna, balibharnaa, baalibharn

राणाशासनमा पल्टनियाँ उच्च दर्जाका केही जवानलाई तलबका सट्टा आयस्ता खान पाउने गरी दिइएको जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
राणाशासनमा पल्टनियाँ उच्च दर्जाका केही जवानलाई तलबका सट्टा आयस्ता खान पाउने गरी दिइएको जग्गा।

सम्बन्धित शब्दहरू