बालीप्रथा
Romanized: baaliprathaa, baalipratha, baliprathaa, baaliprath
कामी, दमाईँ आदिलाई प्रतिवर्ष विष्टका घरबाट बाली दिने प्रथा; बालीघरे प्रथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कामी, दमाईँ आदिलाई प्रतिवर्ष विष्टका घरबाट बाली दिने प्रथा; बालीघरे प्रथा।