बलिप्रथा
Romanized: baliprathaa, baliprath, balipratha
कुलायन वा देवदेवतालाई बलि दिने चलन; देवताका नाममा पशुवध गरिने परम्परा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुलायन वा देवदेवतालाई बलि दिने चलन; देवताका नाममा पशुवध गरिने परम्परा।