सट्टाभर्ना

Romanized: sattaabharnaa, sattaabharna, sattabharnaa, sattaabharn

आफूले लिएको कुनै वस्तु खती हुँदा वा हराउँदानासिँदा साटो दिइने अर्को वस्तु अथवा त्यस्तो वस्तु साटो दिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आफूले लिएको कुनै वस्तु खती हुँदा वा हराउँदानासिँदा साटो दिइने अर्को वस्तु अथवा त्यस्तो वस्तु साटो दिने काम।

सम्बन्धित शब्दहरू