सट्टाबजार
Romanized: sattaabajaara, sattaabajaar, sattaabajara, sattabajaara
चोरबजार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
चोरबजार।
२.
मुद्रा आदिको विनिमय वा साटफेर हुने बजार।
३.
सामान किनबेच वा साटफेरका निम्ति सञ्चालन गरिएको बजार; सट्टाको व्यापार हुने बजार।
४.
सेयर बजार।