सट्टा

Romanized: sattaa, satt, shattaa, shatta

वस्तुका निम्ति दिइने कुनै अर्को वस्तु; साटो; बदला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत सट्ट]

१.
वस्तुका निम्ति दिइने कुनै अर्को वस्तु; साटो; बदला।
२.
साट्ने काम; सटही।

सम्बन्धित शब्दहरू