सट्टाबिदा
Romanized: sattaabidaa, sattaabida, sattabidaa, sattaabid
सार्वजनिक बिदाका दिनमा काम गर्नुपर्ने कर्मचारीले अर्को कुनै दिनमा बिदा पाउने व्यवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सार्वजनिक बिदाका दिनमा काम गर्नुपर्ने कर्मचारीले अर्को कुनै दिनमा बिदा पाउने व्यवस्था।