सट्टाबिर्ता
Romanized: sattaabirtaa, sattaabirta, sattabirtaa, sattaabirt
१९६२ सालमा सरकारबाट पाहिक पर्ने जग्गा हरण भई त्यसको सट्टामा दिइएको वा नयाँ मन्जुर गरिएको बिर्ता जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
१९६२ सालमा सरकारबाट पाहिक पर्ने जग्गा हरण भई त्यसको सट्टामा दिइएको वा नयाँ मन्जुर गरिएको बिर्ता जग्गा।