सट्को
Romanized: shatko, satko
चाल नपाइने किसिमले आउने वा जाने गति। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चाल नपाइने किसिमले आउने वा जाने गति।
२.
पलक झिम्क्याउनुभरको क्षण। (उदा.- एकै सट्कोमा माल त गायब भइसकेछ)।
उदाहरण वाक्य
- एकै सट्कोमा माल त गायब भइसकेछ