सट्कनु

Romanized: shatkanu, satkanu

कसैले चालै नपाउने गरी लुसुक्क हिँड्नु; सुटुक्क जानु; भाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
कसैले चालै नपाउने गरी लुसुक्क हिँड्नु; सुटुक्क जानु; भाग्नु।
२.
शरीरका नसा रड्केर पीडा हुनु; झस्को पस्नु।
३.
मानसिक स्थिति वा मस्तिष्क खजमजिनु; छँटाहापन आउनु।

सम्बन्धित शब्दहरू