लट्कनु

Romanized: latkanu

कुनै मुद्दामामिला नछिनिएर वा कामकुरो आदि नटुङ्गिएर टाँगिइरहनु; बाँकी रहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
कुनै मुद्दामामिला नछिनिएर वा कामकुरो आदि नटुङ्गिएर टाँगिइरहनु; बाँकी रहनु।
२.
झुन्डिनु; तुर्लुङ्ग हुनु; झोलिनु ।

सम्बन्धित शब्दहरू