सट्काउनु
Romanized: satkaaunu, shatkaaunu, shatkaunu, satkaunu
प्रायः चिनजानको व्यक्तिद्वारा कसैले थाहा नपाउने गरी धनमाल सुटुक्क लैजानु; आँखा छलेर चोर्नु। प्रे.क्रि.… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
प्रायः चिनजानको व्यक्तिद्वारा कसैले थाहा नपाउने गरी धनमाल सुटुक्क लैजानु; आँखा छलेर चोर्नु। प्रे.क्रि. सट्कने पार्नु।