सट्क्याउनु
Romanized: satkyaaunu, shatkyaaunu, shatkyaunu, satkyaunu
भगाएर लानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
भगाएर लानु।
२.
सट्काउनु; हिर्काउनु।
३.
हरण गर्नु।