घरबिदा

Romanized: gharabidaa, gharabid, gharabida

सरकारी वा कुनै पनि संस्थानका कर्मचारीले सालभरमा नियमले तोकेबमोजिम घर बस्न पाउने बिदा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घर+बिदा ]

1
सरकारी वा कुनै पनि संस्थानका कर्मचारीले सालभरमा नियमले तोकेबमोजिम घर बस्न पाउने बिदा।

सम्बन्धित शब्दहरू