घरबुना
Romanized: gharabunaa, gharabun, gharabuna
घरेलु तानमा तयार गरिने एक जातको मोटो कपडा; खाँडी; खादी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [घर+बुन्]
1
घरेलु तानमा तयार गरिने एक जातको मोटो कपडा; खाँडी; खादी।