दम भर्नु
Romanized: dama bharnu, damabharnu
तागत वा गति बढाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
तागत वा गति बढाउनु।
२.
हावा दिनु।