डुल्की

Romanized: dulkee, dulkii, dulki

उफ्रेजस्तो गरी चारै खुट्टा छुट्टाछुट्टै वा क्रमैले उठाएर दगुर्ने घोडाको चाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत डोलन]

1
उफ्रेजस्तो गरी चारै खुट्टा छुट्टाछुट्टै वा क्रमैले उठाएर दगुर्ने घोडाको चाल।

सम्बन्धित शब्दहरू