डेढअक्कली
Romanized: dedhaakkalee, dedhaakkalii, dedhaakkali
डेढअक्कल लाउने वा पूरा अक्कल नभएको; लालबुझक्कड । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
डेढअक्कल लाउने वा पूरा अक्कल नभएको; लालबुझक्कड ।