डेल्वा
Romanized: delvaa, delwaa, delv, delwa
रङ्गीचङ्गी सिपी र फुर्काहरूले सजिएको कलात्मक ठुलो ढक्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [थारू]
1
रङ्गीचङ्गी सिपी र फुर्काहरूले सजिएको कलात्मक ठुलो ढक्की।